Skip to content

रौतहट ४ बाट रास्वपाका पौडेल विजयी

20260307_184257
प्रकाशित:
शब्दको आकार

रौतहट, २३ फागुन/ रौतहट ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल विजयी हुनुभएको छ । पौडेलले ३६ हजार ८७६ मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याउनुभएको छ। उहाँले २१ हजार११ मत अन्तरले विजय हासिल गर्नुभएको छ । तिमल्सिना यस अघिका सांसद हुनुहुन्थ्यो। यसैगरी नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले ९,९७८ नेकपा एमालेका रामजी साहले ३,४७८ , जनता समाजवादी पार्टीका राजकुमार दास तत्माले १,०६२ मत ल्याउनुभएको छ । यसै क्षेत्रबाट चुनाव लड्नुभएका चर्चित पत्रकार ऋषि धमालाले ६५५ मत ल्याउनुभएको छ।

साझेदारी गर्नुहोस्

अनमोल कार्की
Author
अनमोल कार्की
Published 57 stories
Active since February 17, 2026
This author hasn't written a bio yet.

Comments

Your email address will not be published. Required fields are marked *

Related Posts